Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: व्यवसाय
विपद्मा बैंकिङ सामग्री र कागजात गुमाएका पीडितले बैंकको अभिलेखका आधारमा सहज रूपमा आवश्यक वित्तीय सेवा पाउने भएका छन्।
लगातार दोस्रो दिन बढेको नेप्से बुधबार १५.४४ अंकले उक्लँदै २,५३८ विन्दुमा पुगेको छ।
भोटेकोशी बाढीबाट भएको क्षतिबापत १५ निर्जीवन बीमा कम्पनीमा २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ।
६ कारोबार दिनपछि नेप्से ९.२४ अंकले बढे पनि कारोबार रकम २ अर्ब ९० करोडमै सीमित भएको छ।
बाढीपछि जलविद्युत् र बीमा क्षेत्रमा देखिएको दबाबबीच नेप्से ४३.८९ अंक घटेर २५१३ विन्दुमा झरेको छ।
मुग्लिन–काठमाडौं सडक बन्द भए पनि वैकल्पिक मार्ग र अमलेखगञ्ज डिपोमार्फत इन्धन आपूर्ति सहज रहने निगमको भनाइ छ।
कृष्णभीरमा सडक पूर्ण रूपमा भासिँदा मुग्लिङ–काठमाडौं सडकखण्डको आवागमन प्रभावित भएको छ।
नेप्सेमा सामान्य गिरावट आए पनि तीन अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबारसँगै बजारमा लगानीकर्ताको सक्रियता देखिएको छ।
भोटेकोशी बाढीको त्रासबीच हाइड्रोपावरसहित सबै समूहमा दबाब पर्दा नेप्से ३५.९२ अंकले घटेको छ।
नयाँ बिलिङ प्रणाली खरिदमा पटक–पटक विवाद र अवरोध भएपछि नेपाल टेलिकमले लागत बढाएर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको…
सरकारले आर्थिक विकास र सेवा निर्यात विस्तारका लागि सूचना प्रविधि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै पाँचवर्षे योजना अघि बढाएको छ।
लगातार दोस्रो दिन ओरालो लागेको सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा नेप्से २५९४ विन्दुमा झरेको छ।
नयाँ बिलिङ प्रणाली खरिदमा पटक–पटक विवाद र अवरोध भएपछि नेपाल टेलिकमले लागत बढाएर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
अबदेखि हरेक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने व्यवस्था गर्न सहमति जुटेको छ।
नागढुंगा सुरुङमार्ग परीक्षणस्वरूप ९ सिटसम्मका निजी सवारीका लागि खुला गर्दै सुरक्षित र सहज यातायातको तयारी अघि बढाइएको छ।
लगातार तेस्रो कारोबार दिन घटेको सेयर बजार २६ सयमुनि झर्दा कारोबार रकमसमेत खुम्चिएको छ।
अर्थ समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ राख्दै वाणिज्य बैंकका पूर्वसीईओलाई राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला गरेको छ। प्रतिनिधिसभाको अर्थ…
सरकारले जनस्वास्थ्य, सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न सहयोग सामग्रीको आयातमा पूर्ण कर छुट दिएको छ।
साउनमा आयातसँगै निर्यात उल्लेख्य बढे पनि नेपालको व्यापार घाटा भने थप विस्तार भएको छ।
कानुनी र विज्ञ अध्ययनका आधारमा औषधिजन्य गाँजा खेती व्यवस्थित भए अर्थ मन्त्रालय सकारात्मक रूपमा सहजीकरण गर्न तयार रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।

