नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएका छन्। लुम्बिनी र सुदूरपश्चिमबीचको खेल सोमबार साँझ ५ बजे सुरु हुँदैछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपीएल–३ को उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Next Article दसैंपछिको पहिलो कारोबारमा नेप्से ४.३४ अंकले घट्यो


