नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनायो। अरिफुल इस्लामले सर्वाधिक ४३ र पवन सर्राफले ३७ रन बनाए। जनकपुरका कप्तान हर्मित सिंहले तीन विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special