🏏 Check Your NPL Knowledge🏆 See Leaderboard →

🏆 Leaderboard

  1. 1RRanjan Shrestha15/24
  2. 2RRamesh Sijapati4/17
  3. 3AAbhisek Thapa0/2

Latest In Chhotokhabar

View More

फ्लोरिडामा मध्यावधि चुनावको मतदानपछि पत्रकारहरूसँग बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि “सायद भोलि नै” नयाँ सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका…

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण…

धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा…

वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट…

Demo
Demo

Latest Posts

नेपालमा रहेका सबै विदेशी दुतावास, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारहरूलाई निर्वाचनका गतिविधिबारे जानकारी (ब्रिफिङ) गराउने परम्परा विगतदेखि नै रहेको आयोगले जनाएको छ ।

कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।

निर्वाचन आयोगले प्राप्त उजुरीहरूको छानबिनपछि आचारसंहिता विपरीत रहेका केही सामग्री हटाउन तथा केही व्यवस्थापन गर्न सम्बन्धित निकायमा पत्राचार गरेको जनाएको छ।

निर्वाचन सर्ने हल्लाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ र निर्वाचन तोकिएकै समयमा हुनुपर्ने कुरा पार्टीले पुनः दोहोर्‍याइएको छ।