नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न १२:३० बजे विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगरमा कप्तान सन्दीप लामिछानेसहित आन्द्रे रसेल र एन्जेलो म्याथ्युज छन्। चितवनले सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीलाई मैदानमा उतार्नेछ।
आजको दोस्रो खेलमा अपराह्न ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। जनकपुरमा मोइन अली र जिमी निसम छन् भने कर्णालीमा डेभिड मिलर र साहिबजादा फरहानजस्ता खेलाडी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद



NPL Special
NPL Special