नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भईरहेको एनपिएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए
हिजोदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ । उक्त प्रतियोगितामा जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कार्यालय तथा सम्बन्धित तालुक कार्यालयबाट प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमापसे र लापसे गरी सवारी चलाउने १२०६ चालक कारबाहीमा
Next Article सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला



NPL Special
NPL Special