नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेल सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेको लुम्बिनीले पहिले बलिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री शाहद्वारा उद्घाटन
Previous Articleदसैंपछिको पहिलो कारोबारमा नेप्से ४.३४ अंकले घट्यो
Next Article संघीय संसद्का दुवै सदनमा ३६ विधेयक विचाराधीन


