गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कार्पियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते निता बगालेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


