मंगलबार सेयर बजार ०.९४ अंकले बढेर नेप्से परिसूचक २६३० अंकमा पुगेको छ। बजारमा १३६ कम्पनीको मूल्य बढ्दा १३५ कम्पनीको घट्यो भने आठ कम्पनीको स्थिर रह्यो। कारोबार रकम बढेर ५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। जलविद्युत् समूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशत बढ्यो। बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्दा युनिलिभरको ४.९१ प्रतिशत घट्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Next Article नेपाललाई गाभीबाट ८ अर्ब ५९ करोडको खोप सहायता



NPL Special
NPL Special