सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजारको राजस्व संकलनमा अनियमितता गरेको तथा ७३ लाख ३४ हजार रुपैयाँभन्दा बढी राजस्व छुट दिएको आरोप उनीहरूमाथि छ। आयोगले आरोपितहरूसँग एक करोड ३३ लाखदेखि एक करोड ६० लाख रुपैयाँसम्म बिगो मागदाबी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special