नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हर्मित सिंहले कर्णाली याक्सविरुद्ध टस जित्दै फिल्डिङ रोजेका हुन्। जनकपुर र कर्णालीबीचको खेल केहीबेरमा सुरु हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special