Browsing: featured

भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिनको भ्रमणमा आज काठमाडौँ आउँदै छन्। नेपाली समकक्षी अमृतबहादुर रायको निमन्त्रणामा आउन लागेका उनले…

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ त्रैमासिक बजेटको…

कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।मुख्यमन्त्री मङ्गलबहादुर…

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय…

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१…

मौसम विज्ञान विभागका अनुसार आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी…

अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत मंगलबार मतदान भइरहेको छ। प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। हाल दुवै सदनमा…

नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। पोखराले दिएको ९८ रनको…

सरकारका प्रवक्ता सस्मित पोखरेलले समाचार कक्षमा प्रहरी प्रवेश गरी सोधपुछ गरेको घटना प्रहरीको आन्तरिक सूचना चुहावटबारे अनुसन्धान गर्न गरिएको बताएका…

सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८…

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको…

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। विराटनगरले दिएको १७५…

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय र…

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस…

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध आरोपपत्र दायर गरेको छ। विराटनगरस्थित…

एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मङ्गलबार भारी वर्षा भएको छ । चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ…

लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। यसअघि गत…

सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलटसहित तीन जना घाइते भएका…

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी…

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ…