- एल निनोको प्रभावले पेरु र इक्वेडरमा बाढी, इक्वेडरमा ३४ जनाको मृत्यु
एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका विभिन्न सहर बाढीको चपेटामा परेका छन्। बाढीका कारण पेरुमा हजारौँ - राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ राष्ट्रपति भवन शीतल - घोप्टेभिरमा सडक पूर्ण रूपमा सञ्चालन, नारायणगढ–मुग्लिन खण्डमा दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरो व्यवस्थापन तथा सडक सुरक्षित - जनकपुरबाट अयोध्याका लागि सरयु–कमला एक्सप्रेसको व्यावसायिक सेवा सुरु
जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सुरु भएको छ। उद्घाटन भएको एक सातापछि - सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग
नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा विवादले अपेक्षित प्राथमिकता नपाएको भन्दै - विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान - राष्ट्रपति पौडेलद्वारा १२ वर्षे देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वअन्तर्गत आज आयोजित कार्यक्रममा सहभागी भई देवीनाच अवलोकन गरेका छन्। नरदेवी श्वेतकाली संरक्षण तथा - सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रुको नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने र महिलामाथि दुर्व्यवहार गर्ने अभियोगमा प्रहरीले एक - प्रधानमन्त्री शाहले मंसिर १६ गते दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने
प्रधानमन्त्री वालेन्द्र शाहले आगामी मंसिर १६ गते कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएका छन्। सुर्खेतको - पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुखको अनधिकृत प्रयोग नगर्न पूर्वसभापति शेरबहादुर देउवा समूहलाई चेतावनी दिएको छ। - गृहमन्त्री सुधन गुरुङले मंसिर १७ गते गोरखामा परम्परागत शैलीमा विवाह गर्ने
गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ - स्थानीय तहबीच अनुभव र असल अभ्यास आदानप्रदान गर्न मुख्यमन्त्री आचार्यको जोड
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक रहेको बताएका छन्। स्थानीय तहले गरेका सफल काम - विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरबाट टोली अयोध्या प्रस्थान
जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, - गौतमबुद्ध क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको लागत इस्टिमेट बनाउन निर्देशनभौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको लागत इस्टिमेट तीन महिनाभित्र तयार
- सरकारमाथि शासकीय अराजकता मच्चाएको कांग्रेसको आरोप
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान, लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाविपरीत काम गरेको आरोप लगाएको छ। केन्द्रीय समितिको - पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित - गृहमन्त्री गुरुङद्वारा बीपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको सुरक्षा, उपचार सेवाको सहजता र बिचौलियाको प्रभावबारे चासो - प्रधानमन्त्री बालेनमाथि प्रदीप पौडेलको आरोप : सरकार चलाएको कि गुण्डाराज ?
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि सत्ताको दुरुपयोग गरी गुण्डाराज चलाएको आरोप लगाएका छन्। काठमाडौं क्षेत्र नम्बर ६ - किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी बढ्यो
उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणलाई लिएर दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ। दक्षिण कोरियाली सञ्चारमाध्यमका - उपेन्द्र पौड्याललाई बैंकर्स संघको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको विकास र आधुनिकीकरणमा योगदान पुर्याएका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। संघको - हुन्डी कारोबारमा बैंकिङ प्रणालीदेखि क्रिप्टोकरेन्सीसम्मको प्रयोगनेपालमा अवैध हुन्डी कारोबारको स्वरूप फेरिँदै गएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। परम्परागत नगद लेनदेनमा सीमित यस्तो कारोबारमा पछिल्लो
- दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन कास्कीका किसानको माग
कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। उत्पादन लागत बढ्दै गए पनि - यमनमा साउदी नेतृत्वको हवाई आक्रमणमा ११ जनाको मृत्युयमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हुथी सञ्चारमाध्यमका अनुसार मारिनेमा अधिकांश
- इनम प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग विश्वप्रकाशको जवाफ माग
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्। सापकोटाकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा - गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना
गृह मन्त्रालयले नौ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मंसिर ११ गतेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) - बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन दैनिक पाँच घण्टा बिजुली कटौती हुने
नेपाल विद्युत् प्राधिकरणले बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा शनिबारदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको - हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले शनिबार (मंसिर १२) देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली - सुरक्षण मुद्रण केन्द्रबाट मासिक ६२ हजार स्मार्ट लाइसेन्स छपाइ
काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक औसत ६२ हजार क्युआर कोडसहितका स्मार्ट चालक अनुमतिपत्र छापिरहेको छ। केन्द्रका अनुसार चालु आर्थिक - काठमाडौंको न्यूनतम तापक्रम फेरि घट्यो, बिहान ८.४ डिग्री
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबार फेरि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम - तुइनखोलामा पहिरो रोकथाम गर्न दैनिक पाँच घण्टा सडक बन्द हुने
नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ। जिल्ला - बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। - आजको राशिफल । मङ्सिर १२, २०८३
मेष राशि (चु, चे, चो, ला, ली, लू, ले, लो, अ) आज सानो आत्मीय व्यवहारले खुसी बढाउनेछ। आफ्नो क्षमता प्रयोग - राष्ट्रिय खेलकुद : बागमतीलाई हराउँदै आर्मीको लगातार दोस्रो जित
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा शुक्रबार - नेपाल फुटबल लिगका १० टोलीको टुंगो, धरान, वीरगञ्ज र सुर्खेत थपिए
नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने १० वटै टोलीको टुंगो लागेको छ। बोलपत्र प्रक्रियाबाट धरान, वीरगञ्ज र - जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसरबाट सेवाग्राहीलाई हैरानी दिएको आरोपमा सात जना पक्राउ
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट प्राप्त जनगुनासोका आधारमा - रोहित शर्मा पुनः मुम्बई इन्डियन्सको कप्तान नियुक्त
भारतीय क्रिकेटर रोहित शर्मालाई इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सको पुनः कप्तान बनाइएको छ। फ्रेन्चाइजले शुक्रबार रोहितले आईपीएल २०२७ - चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय - भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय थालेको छ। - इनम सापकोटाको जीवन रक्षाको माग गर्दै मानवअधिकार आयोगमा उजुरी
बिचौलियाका रूपमा चर्चामा आएका इनम सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन्। चार पृष्ठ लामो - काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि एडीबीको ५ करोड ७५ लाख डलर सहायता
एसियाली विकास बैंक (एडीबी)ले काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास सुधारका लागि ५ करोड ७५ लाख अमेरिकी डलर बराबरको - प्रधानमन्त्री कार्यालयको ११ दिनको कार्यप्रगति सार्वजनिक, तल्लो अरुणको शिलान्यासदेखि २९ कम्पनी कालोसूचीमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्सिर १ देखि ११ गतेसम्म भएका काम तथा प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन - भारतको लोकसभामा सांसद संख्या ५० प्रतिशत बढाउने प्रस्ताव स्वीकृत
भारतको मन्त्रिपरिषद्ले लोकसभामा सांसदको संख्या ५० प्रतिशतले बढाएर ८१५ पुर्याउने प्रस्ताव अनुमोदन गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको - करार कर्मचारीदेखि अनौपचारिक क्षेत्रका श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने
सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने - ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा: परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा गरेको छ। शुक्रबार आयोजित पत्रकार - निर्वाचनमा एआईको दुरुपयोग रोक्न कडा कानुन बनाउन पोखरेलको सुझावपूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कडा कानुनी व्यवस्था
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, भारत भ्रमणबारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा अपराह्न भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो - सेयरबजारमा गिरावट जारी, नेप्से ८.५७ अंकले घट्यो
तीन दिन लगातार बढेको सेयरबजारमा बिहीबारदेखि सुरु भएको गिरावटले शुक्रबार पनि निरन्तरता पाएको छ। शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर - निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक छ : आयुक्त सुब्बा
निर्वाचन आयुक्त डा. राजीव सुब्बाले परम्परागत निर्वाचन प्रणालीमा परिवर्तन गरी मतदान प्रक्रियालाई सहज र सबै नागरिकको पहुँचमा पुर्याउनुपर्ने बताएका छन्। - पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले चार दिनको म्याद थप गरेको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले अर्याललाई थप - त्रिविको जग्गा अतिक्रमण गरी बसेकालाई ७ दिनभित्र खाली गर्न अल्टिमेटम
त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेकाहरूलाई सात दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ। त्रिविका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीका - छोरीको विवाहमा पाँच लाख पाहुना बोलाउने भारतीय विधायक चर्चामा
भारतको बिहारका विधायक अनन्त सिंहले छोरी शिवांगी सिंहको विवाहमा करिब पाँच लाख पाहुनाका लागि व्यवस्था गरेपछि समारोह चर्चामा आएको छ। - वैकल्पिक आवासबिना सुकुमवासीलाई नहटाउन कुलमानको आग्रह
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था - जरिबाना नतिर्ने व्यवसायीको सम्पत्ति र बैंक खाता रोक्का हुने
बजार अनुगमनका क्रममा लागेको जरिबाना एक महिनाभित्र नतिरे व्यवसायीमाथि कडा कारबाही हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले - म्याद थपका लागि पूर्वमुख्यसचिव एकनारायण अर्याल अदालतमा
मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम उठाएर विदेश पठाएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई शुक्रबार म्याद थपका लागि - स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ
सिन्धुपाल्चोकको भोटेकोशीबाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका - सप्तरीमा नौ महिनामा १००० भन्दा बढी मतदाता थपिए
सप्तरीमा पछिल्लो नौ महिनामा एक हजार २६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख - लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौँ, कैलाली, झापा, बारा, - गाँजाखेतीविरुद्ध बागमती प्रहरीको अभियान तीव्र
बागमती प्रदेशका मकवानपुर, धादिङ र सिन्धुलीमा प्रहरीले आठ बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।बागमती प्रदेश - इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चीन र रुसको संलग्नता निकै कम रहेको बताएका छन्। फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उनले दुवै - रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।लामो समयदेखि संरक्षण - ओस्कार मनोनीत पटकथाकार तेहरानबाट पक्राउ
इरानका मानवअधिकारकर्मी मेहदी महमुदियन पक्राउ परेका छन् । ओस्कारको उत्कृष्ट मौलिक पटकथा विधामा मनोनीत इरानी फिल्म ‘इट वाज जस्ट एन - बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान
गोरखाको धार्चे गाउँपालिकामा बाढीले झोलुङ्गे पुल बगाएपछि बुढीगण्डकी नदीमा दुई वटा तुइन जडान गरी सञ्चालनमा ल्याइएको छ।झोलुङ्गे पुल महाशाखाले गाउँपालिकाको - एकैदिन सुनको मूल्य ३ हजार ३०० रुपैयाँ बढ्योस्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले
- सुकुम्वासी समस्या फोहर फ्याँकेजसरी हल हुँदैन : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपत्यकाका सुकुम्वासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्वासीको दिगो बसोबासको व्यवस्था हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। सामाजिक - बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने
फ्रान्सेली अभिनेता जेरार्ड डेपार्डियुमाथि बलात्कारको आरोपमा मुद्दा चल्ने भएको छ। पेरिस पुनरावेदन अदालतले बिहीबार (मंसिर ११) सन् २०१८ मा अभिनेत्री - चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक - भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा - चितवनमा ४३ हजार परिवार भूमिहीन, ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र
चितवनमा जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा परिवारले भूमिहीन रहको भन्दै आवेदन दिएकामा ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी - सुन्तलाको सिजन
म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा बगैँचाबाट टिपिएको सुन्तला बजार पठाउनका लागि तयारी गरिँदै । जिल्लामा उत्पादित सुन्तला बजार पठाउन थालिएको छ - नाग पोखरी(नागदह) र आसपासको दृश्य
धापाखेलस्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा प्राकृतिक स्थल नाग पोखरी (नागदह) र आसपासको दृश्य । तस्बिरः घनश्याम श्रेष्ठ / रासस - हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै
खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ । खेतीपातीका लागि गोरुमा निर्भर - चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा रास्वपाका - रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याएको छ । - निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको - झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
छ दशक पुरानो भवन र साँघुरो कोठा भएको झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी सकसमा बस्न बाध्य छन् । सात - दशौँ राष्ट्रिय खेलकुदमा आज १० खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेल कर्णाली प्रदेशसहित बाँके र बर्दियामा सञ्चालन - दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मलेसिया रोजगारीका नाममा नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप - स्थानीय निर्वाचन वैशाख र प्रदेशसभा निर्वाचन मङ्सिरमै हुनुपर्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा निर्वाचन मङ्सिरमै हुनुपर्ने बताएका छन्। - साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई घाइतेको उपचार हुँदै
साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार - विश्वमा बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ। बालविवाह, कम उमेर तथा - आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा - यस्तो छ आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार (मंसिर ११) कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशका पहाडी भूभागमा आंशिक बदली - आजको राशिफल । मङ्सिर ११, २०८३
मेष राशि (चु, चे, चो, ला, ली, लू, ले, लो, अ) आज नयाँ योजनाको तयारी गर्न सकिनेछ।आफ्नो काममा नयाँ उत्साह - मलेसिया जाने श्रमिक ठगी प्रकरणको गायब फाइल भेटियो, सीआईबीलाई हस्तान्तरण
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा श्रम मन्त्रालयबाट गायब भएको सक्कल - शरद् ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई अनुमति, ३३ करोडभन्दा बढी राजस्व संकलन
सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ आरोहीले अनुमति लिएका छन्। पर्यटन - नेपालमा जन्मँदाको औसत आयु ३३ वर्षमा १५.४ वर्षले बढ्यो
नेपालमा जन्मँदाको औसत आयु सन् १९९० देखि २०२३ सम्म १५.४ वर्षले बढेर ७३.५ वर्ष पुगेको छ। ग्लोबल बर्डन अफ डिजिज - भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष - राष्ट्रिय ऊर्जा नीति बनाउन मन्त्री श्रेष्ठद्वारा उच्चस्तरीय समिति गठन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेका छन्। जल तथा ऊर्जा आयोगका - रवि र बालेनबीच पाँच घण्टा लामो भेटवार्ता, निर्वाचनदेखि सरकारका कामकारबाहीसम्म छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। - भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो
भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपशमशेर जबराका - पोखरामा प्याराग्लाइडिङको आकर्षण बढ्दै, दैनिक दुई सयभन्दा बढी पर्यटकको उडान
पर्यटकीय सहर पोखरामा प्याराग्लाइडिङप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ। मौसम सफा रहेसँगै हिमाल, ताल र हरिया डाँडापाखाको - आदिवासी जनजातिको थातथलोमा आयोजना सञ्चालन गर्न समुदायको सहमति अनिवार्य
आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको - अनुदानको मल बिक्रीमा अनियमितता, झापाको कृषि भण्डारलाई दुई लाख जरिवानासरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई दुई लाख रुपैयाँ
- सहमति कार्यान्वयन नभए २६औँ अनशन सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए २६औँ अनशनसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। - ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। बिहीबार अदालतले - कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुखलाई
राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन्। कोशी प्रदेश प्रमुखको पद रिक्त - ठमेलको होटलबाट ५० लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौँको ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक - मन्त्रिपरिषद्को वरीयतामा फेरबदल, सोबिता गौतम तेस्रो स्थानमा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता - नक्कली कागजात बनाएर जग्गा अर्कैको नाममा दर्ता, मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीमा नक्कली कागजात बनाएर अर्काको जग्गा अन्य व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुख पनिलाल यादवसहित सात जनाविरुद्ध - कांग्रेसको देउवा समूहले महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने
नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ। मंसिर २१ देखि
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.




























































































NPL Special
NPL Special
NPL Special
NPL Special